ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

Loading

राजविराज । सप्तरी इँटा उद्योग व्यवसायी संघको चौथो साधारण सभा एवं दोस्रो जिल्ला सम्मेलनले पुनः दुर्गानन्द साहको नेतृत्वमा नयाँ समिति गठन गरेको छ ।

शनिबार भएको अधिवेसनले साहको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा देबेन्द्र प्रसाद यादव, महासचिवमा तसलीम आलम, सचिवमा नागेश्वर प्रसाद साह र कोषाध्यक्षमा शुभनारायण दासलाई राखिएको छ ।

पशुपति यादव, विश्वनाथ साह, बिनोद यादव, नवीन कुमार यादव र रबिन्द्र कुमार यादवलाई सदस्यमा राखिएको छ भने रामअबतार यादव, दाउद मियाँ र याकुब राइनलाई सल्लाहकारमा चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

Next Post

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

४० युवकको रकम ठगी गर्ने जयराम पक्राउ

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.