ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

४० युवकको रकम ठगी गर्ने जयराम पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । वैदेशिक रोजगारीमा पठाइदिने नाममा ४० जना युवकको रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ९ बस्ने २६ बर्षीय जयराम चौधरी छन् । लामो समयदेखि फरार रहेका उनलाई सामी परियोजनाको पहलमा प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।

सप्तरी, सिरहा र महोत्तरीका ४० जना युवकको रकम ठगी गरी चौधरी लामो समयदेखि फरार रहेका थिए ।

चौधरीलाई युवाहरुले बैंक खाता, इसेवा मार्फत् रकम दिएको पाइएको सामी परियोजनाका परामर्शकर्ता नीता चौधरीले जानकारी दिइन् ।

चौधरी पक्राउपछि ठगिएका सप्तरीको बलान बिहुल गाउँपालिका ५ का अशोक यादव पनि जिल्ला प्रशासन कार्यालय पुगे । यादवले दुबई पठाइदिने नाममा आफूसँग रु १ लाख लिएको बताए ।

सिरहाको नवराजपुरका रामएकबाल ठाकुरसँग चौधरीले रु २ लाख १५ हजार लिएका छन् । ‘एक साताभित्रै दुबई पठाइदिने नाममा करिब दुई महिनाअघि यत्रो पैसा लिएर चौधरी सम्पर्कबिहीन भएका थिए’ ठाकुरले भने ।

बलानबिहुलकै संजीत यादव र शिबराम यादवको रु २ लाखका दरले तथा सुरुङा नगरपालिकाका विद्यानन्द चौधरीको रु २ लाख ५० हजार लिएर विदेश नपठाइदिएको पीडितहरुले बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका चौधरीबिरुद्ध अन्य अनुसन्धान भइरहेको परामर्शकर्ता नीताले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

Next Post

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.