ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

Loading

राजविराज । सप्तरीका तीन पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।

जिल्लाको तिरहुत, बिष्णुपुर र बलान बिहुल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन् ।

तिरहुतमा रमन पन्डित, बिष्णुपुरमा नरेन्द्र कुमार श्रेष्ठ र बलान बिहुल गाउँपालिकामा रोशन गुप्ता आउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १०० जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा सप्तरीको तीन वटा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

Next Post

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.