ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 


विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

Loading

काठमाडौं । विधान विपरीत मनाेमानी गरेकाे भन्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरूले केन्द्रीय समितिकाे ध्यानाकर्षण गराएका छन् ।

जिल्लाभरिका ५३ जिल्ला अध्यक्षले बुधबार केन्द्रीय समितिलाई ज्ञापन बुझाउँदै विधान अनुसार अघि बढ्न ध्यानाकर्षण गराएका हुन् ।

राजिनामा दिइसकेको र राजीनामा पनि स्वीकृत भइसकेका अध्यक्ष विपुल पोखरेलको हस्ताक्षरसहितको नामावली प्रकाशन गर्नु विधान विपरीत भएको जनाउँदै ज्ञापनमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखीकरण गर्नुपर्ने व्यवस्था विपरीत र निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले नामावली प्रकाशन, नामावली उपर दाबी उजुरी समेत लिइसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधि विपरीत मात्र नभई निर्वाचनको सामान्य सिद्धान्त, मूल्य मान्यता र विधि पद्धति विपरीत छ ।’

सदस्यता नामावलीमा थप भएका सदस्यहरूको नामावली हेर्दा महासंघ केन्द्र आफैले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्डको विपरीत रहेको उनीहरुले उल्लेख गरेका छन् ।

विधान विपरीत अघि नबढ्न आग्रह गर्दै जिल्ला अध्यक्षहरुले मनोमानी सदस्यता थपेर निर्वाचन गराउने प्रयास गरे न्यायका लागि कानुनी बाटो अबलम्बन गर्ने बताएका छन् ।

ज्ञापन बुझ्दै कार्यवाहक अध्यक्ष विष्टले मागलाई सकारात्मक लिएको बताउँदै केन्द्रीय समितिकाे बैठक राखेर छलफल गर्ने बताए । ‘जिल्लाले निर्वाचन नगराए केन्द्रले गएर निर्वाचन गराउँछ त ?’ उनले भने, ‘याे विषयमा हामी गम्भीर छाैं ।’

उनले महासंघलाई जिवन्त राख्न कसैलाई पनि आफ्नो अडानमा रहन नहुने भन्दै उनले अलिकति तलमाथि भए सबैले मानेर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
0

Related

Previous Post

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

Next Post

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

ब्रतालु महिलाका लागि पोखरीमा घेरबार

ब्रतालु महिलाका लागि पोखरीमा घेरबार

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

अत्यधिक गर्मी : कंचनरुपका विद्यालयमा दुई दिन विदा

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा एसपी र डीएसपीको एकैपटक सरुवा, नयाँ एसपी खतिवडा आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.