ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा एसपी र डीएसपीको एकैपटक सरुवा, नयाँ एसपी खतिवडा आउने

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

Loading

राजविराज । सप्तरीमा नयाँ प्रहरी प्रमुख एसपी र डीएसपी आउने भएका छन् ।
यहाँ कार्यरत एसपी गजुसिद्दी बज्राचार्यको सरुवा भएको छ । बज्राचार्यको नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचाैतारा तनहुँमा सरूवा भएको छ ।
बज्राचार्यको ठाउँमा एसपी ढकेन्द्र खतिवडा आउने भएका छन् । खतिवडा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगर कंचनपुरबाट सरुवा भएर यहाँ आउन लागेका हुन् ।
यस्तै डीएसपी ढुण्डीराज न्याैपानेकाे जिल्ला प्रहरी परिसर भक्तपुर सरुवा भएको छ ।
सप्तरीमा नयाँ डीएसपी जितेन्द्र कुमार बस्नेत आउने भएका छन् । बस्नेत इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट सरुवा भएर यहाँ आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अत्यधिक गर्मी : कंचनरुपका विद्यालयमा दुई दिन विदा

Next Post

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.