ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदीमा एक यात्रुबाहक बस खसेको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बस कोशी व्यारेजको ३६ नम्बर ढोकाबाट नदीमा खसेको हो । नर्सिङ डिलक्स नामक बस खसेको स्थानीयले बताएका छन् ।
बसमा १७ जना यात्रु सबार रहेको बताइएको छ । सबार सबै यात्रुलाई स्थानीयले उद्धार गरेका छन् । ढोकामा पानी कम रहेकाले बस खसे लगत्तै पुगेको स्थानीयले बसको सिसा फुटाएर सबैलाई बाहिर निकालेका छन् ।
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
3
+1
4
+1
2

Related

Previous Post

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

Next Post

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

कोशी नहरको गेटमा फेला प¥यो लास

राजविराज : हराइरहेका बालकको नालामा शव भेटियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको बहाब पुग्यो ५ लाख क्यूसेकभन्दा माथि 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.