ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

Loading

राजविराज । सप्तरीमा पानीमा डुबेको अवस्थामा एक व्यक्ति मृत भेटिएका छन् ।
जिल्लाको सप्तकोशी नगरपालिका वडा न्म्बर ११ बस्ने करिब ५६ बर्षीय कर्णबहादुर तामाङ डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
तामाङ कंचनरूप नगरपालिका वडा नम्बर ६ मलेठस्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा मृत भेटिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

Next Post

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.