ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान


कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

Loading

राजविराज । कुमारी बैंक लिमिटेड शाखा राजविराजले क्यान्सर रोगी रहेका एक जना आफ्ना ग्राहकलाई बिमा वापतको रकम प्रदान गरेको छ ।

परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत गम्भीर रोगको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत यो बैंकले आफ्ना ग्राहकलाई सहयोग गर्दै आएको छ ।

पछिल्लो पटक शुक्रबार राजविराज नगरपालिका वडा नम्बर १३ का क्यान्सर रोगी २५ बर्षीय प्रमोद कुमार साहलाई रु १ लाख प्रदान गरेको छ । बैंकका ऋण अधिकृत कुमार प्रबिणले साहलाई रकम वापतको चेक प्रदान गरे ।

साहले तीन महिनाअघि क्यान्सर रोगी भएको र बिमा वापतको रकम भुक्तानीका लागि दावी पेश गरेका थिए ।

प्रबिणका अनुसार यो योजना अन्तर्गत हालसम्म ५० जनालाई स्वास्थ्य बिमा अन्तर्गतको रकम प्रदान गरिएको छ ।

कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बीमा कम्पनीहरु मार्फत आफ्ना ग्राहकलाई रकम प्रदान गर्दै आएको छ ।

यो योजना अन्तर्गत हालसम्म बैंकका ४ हजार ५०० ग्राहकलाई रु ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्तर्गत शहरी तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत, मधेश प्रदेशमा ११ र गण्डकी प्रदेशमा १० प्रतिशत र बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको बैंकले जनाएको छ ।

कुल बीमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहक माझ अत्याधिक लोकप्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

Next Post

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.