ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे


सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

Loading

राजविराज । गोली हानी वन्यजन्तु बँदेल मारेपछि पक्राउ परेका १० जना रिहा भएका छन् । उनीहरु सबैलाई जिम्मा जमानीमा छाडिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ निवासी पूर्व डीआईजी ज्ञानविक्रम शाह, मोरंगको विराटनगर महानगरपालिका वडा नम्बर ३ निवासी नेपाल प्रहरीका बहालबाला सई सञ्जय न्यौपाने, हनुमाननगर कंकालिनी–८ निवासी पूर्व उपसभामुख गंगा यादवका छोरा आकाश बहरखेर यादव, सप्तरीको तिरहुत–२ निवासी लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी वडा नम्बर २ निवासी जनार्दन राउत, सुनसरीको इटहरी २ निवासी प्रदीप लिम्बु, राजविराज–७ निवासी रविन दास, हनुमाननगर कंकालिनी ५ निवासी ओमशंकर प्रसैला, वडा १ निवासी लक्ष्मण मण्डल र वडा नम्बर ३ निवासी शंकर खिडहरी यादव पक्राउ परेका थिए ।

गोली प्रहार गरी बँदेल मारेर को.२त ६९ नम्बरको ट्याक्टरमा लोड् गर्दै गर्दा उनीहरुलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको थियो ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट २२ क्यालीबरको राइफल, दुई म्यागजिन, १५ राउण्ड गोली, तीन वाइनाकुलर, एक ट्राइपोड, एक फलामको हथौडा, र एक खुर्पा बरामद गरेको थियो ।

राइफल र गोलीको अनुमति प्राप्त भए÷नभएको सन्दर्भमा अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले बताए ।

प्रहरीले मृत अवस्थामा फेला परेको बँदेललाई बेवारिसे घोषित गर्दै डिभिजन वन कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान चलिरहेको भन्दै बिहीबार राति नै उनीहरूलाई जिम्मा जमानीमा रिहा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट यसरी समातिए पूर्व डीआइजी र सब इन्सपेक्टर

Next Post

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.