ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

Loading

राजविराज । राजविराजस्थित वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज भएको छ ।

संस्थाका निबर्तमान उपाध्यक्ष महेन्द्र प्रसाद देवले इन्जिनियर इन्द्रनारायण देवको नेतृत्वमा बनेको समिति अवैधानिक रहेको भन्दै उत्प्रेष्णयुक्त परमादेश रिट उच्च अदालत जनकपुर राजविराज इजलासमा दायर गर्दै खारेजको माग गरेका थिए ।

देवले २०७९ साल जेठ २८ गते दायर गरेको यो रिट उपर आईतबार भएको सुनुवाईपछि अदालतले रिट खारेज गर्न आदेश दिएको छ । अदालतका न्यायाधीश राधाकृष्ण उप्रेति र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलाशले यो रिट खारेज गर्ने आदेश दिएको हो ।

गत २०७९ साल चैत २० गते इन्जिनियर इन्द्रनारायण देवको नेतृत्वमा सर्वसम्मतले वागेश्वरी सेवा समिति गठन भएको थियो । तर, देवले अवैधानिक तरिकाले गठन भएको भन्दै यसलाई खारेज गरी अर्काे समिति बनाउन माग गर्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

Next Post

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यसरी समातिए पूर्व डीआइजी र सब इन्सपेक्टर

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.