ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक दुर्घटना भएको हो ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८१८१ नम्बरको १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खसेर बिहान ६ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक मोरंगको उर्लाबारी नपा १ बस्ने २५ बर्षीय सवीन राईको मृत्यु भएको प्रहरीको भनाई छ । उनको ट्रकभित्रै चेपिएर घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा बन्यो जसपाको समिति

Next Post

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि...

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साह पुर्पक्षका लागि थुनामा 

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.