ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

Loading

राजविराज । मधेश प्रदेश सरकारमा सप्तरीबाट दुई जना राज्यमन्त्री थपिएका छन् । नेपाली कांग्रेसबाट एक जना र जनमत पार्टीबाट एक÷एक जना राज्यमन्त्री बनेका छन् ।
कांग्रेसले निलकुमारी रजकलाई उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त गरेको छ भने जनमतले शम्भु कुमार साहलाई पर्यटन राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
रजक कांग्रेसको समानुपातिक सांसद हुन् भने शम्भु क्षेत्र नम्बर ३ को ख बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले उनीहरुलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । रजक र साहसँगै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री, एमालेबाट जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजगढ्का अध्यक्षद्वारा पत्रकारसङ दुव्र्यवहार, महासंघद्वारा भत्सर्ना

Next Post

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साहविरूद्व पाँच दिन म्याद थप

सप्तरीमा बन्यो जसपाको समिति

सप्तरीमा बन्यो जसपाको समिति

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.