ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

Loading

राजविराज । पत्रकारलाई कोठामा थुन्दै संचार उपकरण खोसेर दुव्र्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी परेको छ ।

केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्षविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार यस किसिमको दुव्र्यवहार गरेका थिए ।

पत्रकार महासंघ सप्तरीका सचिव समेत रहेका कान्तिपुर टीभी संवाददाता रामनारायण विश्वास, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रहेका राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचार पत्रकार स्थानीय संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितकाले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुनेर संचार उपकरण खोस्दै दुर्व्यवहार गरेका छन् ।

अध्यक्ष मण्डलसहितका दाेषीलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्य समक्ष जाहेरी दिएका हुन् ।

पीडित तिनै जना पत्रकारले दोषीलाई कार्वाही गर्न जाहेरी दिए भने संस्थागततर्फबाट नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले समेत निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

Next Post

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साहविरूद्व पाँच दिन म्याद थप

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साहविरूद्व पाँच दिन म्याद थप

सप्तरीमा बन्यो जसपाको समिति

सप्तरीमा बन्यो जसपाको समिति

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि...

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.