ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

Loading

सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोटमा परेको छ ।

सप्तरीको राजविराज नगरपालिका ४ निवासी युवा सुरेश मुखियाद्वारा लिखित तथा निर्मित सर्ट डकुमेन्ट्री ’इँटा भट्टा’ बार्सिलोना अन्तर्राष्ट्रिय वातावरणीय फिल्म फेस्टिभलको ३१ औं संस्करणमा आधिकारिक रूपमा छनोटमा परेको हो ।

यो डकुमेन्ट्री सो फेस्टिभलको ‘मोनार्का सेक्सन डकुमेन्ट्री’ खण्डको प्रतिस्पर्धामा छनोट भएको निर्माता मुखियाले बताउनुभयो । छनोटमा परेको इँटा भट्टा डकुमेन्ट्री यही २०२४ नोभेम्बर १ देखि २३ सम्म पेरिस’ को बार्सिलोनामा हुन लागेको फिल्म फेस्टिभलमा प्रदर्शन गरिनेछ । उहाँका अनुसार इँटा भट्टा वातावरणीय प्रभाव र वरपरका जनजीवनहरुको दैनिक पीडामा आधारित छ ।

सामान्यत इँट्टा भट्टाबाट निस्किने धुवाँ, धुलोको सानो स्ट्रोकले व्यक्तिलाई असहज बनाउन सक्छ, उहाँले भन्नुभयो, अब एउटा यस्तो परिदृश्यको कल्पना गर्नुहोस् जहाँ यस्तो इँटा भट्टा वरिपरि वर्षौंदेखि धेरै गाउँहरु छन्, त्यहाँ जन्मिने बच्चाहरु हानिकारक धुवाँ धुलोले भरिएको वातावरणमा जीवनको पहिलो श्वास लिन बाध्य हुन्छन् । उनीहरुको यस पीड़ालाई बोल्ने र सोबारे बहस सिर्जना गरेर उचित वातावरणको निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले इँट्टा भट्टा डकुमेन्ट्री निर्माण गरेका छौं । उहाँले थप्नुभयो, “यो एउटा सानो तर आवश्यक प्रयास हुन्छ भन्ने धारणा राखेर यो डकुमेन्ट्री निर्माण गरेका छौं ।“

सप्तरीमा निर्माण गरिएको डकुमेन्ट्रीमा इँटाभट्टाका कामदार मजदुरको दैनिक काम, खानपान, बसोवास, बालबच्चाको पढाइलेखाइ, शिक्षा, जनचेतना तथा बाहिरी वातावरण, नजिकको टोलबस्तीमा पारेको असरलगायतको विषयवस्तुलाई चित्रण गरिएको मुखियाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

Next Post

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

पत्रकार धम्क्याउनेलाई कार्वाही गर्न युनियनको माग

पत्रकार धम्क्याउनेलाई कार्वाही गर्न युनियनको माग

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ 

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ 

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.