ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो


कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

Loading

गंगा प्रसाद साह

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बस नगरपालिकाको वडा नम्बर १ कोशी व्यारेजको ३६ नम्बर ढोकाबाट बिहीबार साँझ ६ बजेर ५ मिनेटतिर नदीमा खसेको छ । को.१ख ४६०१ नर्सिङ डिलक्स नामक बस कोशी व्यारेजको दक्षिणतर्फको रेलिङ भत्काएर नदीमा खसेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बसमा सबार १७ जना यात्रुको प्रहरी र स्थानीय मिलेर उद्धार गरेका छन् । ढोकामा पानी कम रहेकाले बस खसे लगत्तै पुगेको स्थानीयले बसको सिसा फुटाएर सबैलाई बाहिर निकालेका छन् ।

न्यौपानेका अनुसार उद्धार गरिएकाहरुको बिभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बसका चालक सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने ३५ बर्षीय चन्दन कुमार मेहतालाई नियन्त्रणमा लिएको डीएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

Next Post

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

कोशी नहरको गेटमा फेला प¥यो लास

राजविराज : हराइरहेका बालकको नालामा शव भेटियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको बहाब पुग्यो ५ लाख क्यूसेकभन्दा माथि 

कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक

कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.