ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीको मतगणना आजै रातिदेखि गर्ने तयारी

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भइरहेको मतदानको गणना आजै रातिदेखि गर्ने तयारी थालिएको छ ।

नगरपालिकाको वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि आईतबार बिहान ७ः३० बजेदेखि मतदान भइरहेको छ । साँझ ५ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएपछि राति ६ः३० बजे उम्मेदबारको बैठक राखिएको छ । बैठकले निर्णय गरेपछि राति ७ः३० बजेबाट मतगणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।

‘हामीले आफ्नो तयारी गरिसकेका छौं, बैठकले निर्णय गरे लगत्तै गणना शुरु गर्नेछौं’ उनले भने ।

दुबै वडामा १६ जनाले अध्यक्ष पदमा उम्मेदबारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

Next Post

सखुवाको झाडीमा बालिका मृत फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सखुवाको झाडीमा बालिका मृत फेला

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.