ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सखुवाको झाडीमा बालिका मृत फेला

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

Loading

राजविराज । सप्तरीमा एक बालिका मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ सखुवा टोल नजिकै किशोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी १२ बर्षीया बालिकाको शव भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले इग्रीन मधेशलाई जानकारी दिए ।
स्थानीयले झाडीमा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको सनाखत हुन सकेको छैन् । यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीको मतगणना आजै रातिदेखि गर्ने तयारी

Next Post

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.