ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

Loading

राजविराज । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले जिल्लाका मुख्य सडक खण्डहरूको स्तरोन्नति कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

जिल्लाका मुख्य सडकहरु निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले पटक पटक म्याद लिएपनी सम्पन्न गर्न सकेको छैन । जसका कारण सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।

राजविराज-रुपनी, राजविराज-भारदह, राजविराज-छिन्नमस्तासहितका सडक लामो समयदेखि जिर्ण छ । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक अलपत्र छ ।

सीडीओ दाहालले लहान डिभिजन सडक कार्यालयका इन्जिनियर जीवत यादव, सुरेन्द्र दास, ठेकेदार कम्पनी शाह इन्जिनियरिङ कन्स्ट्रक्सनका प्रतिनिधि सुलभ पौडेल लगायतलाई बाेलाएर काम छिटो सम्पन्न गराउन निर्देशन दिएका हुन् ।

सीडीओ दाहालले सडक स्तरोन्नति, कालोपत्र र मर्मत कार्य तत्काल सम्पन्न गरी जनतालाई राहत दिन निर्देशन दिएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

Next Post

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

अर्नाको आक्रमणबाट एकको मृत्यु

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...