ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

Loading

राजविराज । राजविराज विमानस्थलबाट अब रात्रिकालिन उडान समेत हुने भएको छ । बुद्ध एयरले रात्रिकालिन उडान गर्ने तयारी शुरु गरेको हो ।

बुद्ध एयरले शुरु गर्ने रात्रिकालिन उडानको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् । मन्त्री पाण्डेले आज सोमबार साँझ राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्ने कार्यक्रम रहेको उड्डयन विभागका प्राविधिक इन्जिनयर रामनिवास यादवले जानकारी दिए ।

उनका अनुसार राजविराज विमानस्थल रात्रिकालिन उडान गर्न योग्य बनिसकेको छ । जसको गत शुक्रबार बुद्ध एयर र नागरिक उड्डयनका प्राविधिक मिलेर परीक्षण गरिसकेका छन् ।

नियमित उडानको मिति र समय भने बुद्ध एयरले तय गर्नेछ ।

अहिले बुद्ध एयरले यो बिमानस्थलबाट दैनिक एउटा उडान गर्दै आएको छ ।

गत असोजमा सप्तरी क्षेत्र नम्बर ३ का सांसद दिनेश यादव, नेपाली कांग्रेसका सभापति रामदेव साह, सचिव सनत मण्डल, नेपाली पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्त्री पाण्डेलाई भेटेर राजविराज बिमानस्थलबाट थप उडानको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । त्यस क्रममा मन्त्री पाण्डेले सकारात्मक प्रतिकृया जनाएका थिए ।

यो पनी पढ्नुहोस्

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

Next Post

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

अर्नाको आक्रमणबाट एकको मृत्यु

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.