ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

Loading

राजविराज । राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने भएको छ ।

आगामी १३ पुस शनिबारका दिन राजविराजमा जगन्नाथ रथयात्रा निकालिने भएको हो ।

आयोजक श्री कृष्णभक्त मण्डल सप्तरी एवं इस्कान राजविराजले आज बिहान पत्रकार सम्मेलन गरी जगन्नाथ रथयात्राबारे जानकारी गराएको हो ।

रथयात्रा निकाल्नुअघि ५ पुसमा कलश यात्रा गर्दै कथा प्रारम्भ गरिनेछ । राजविराज ७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिर हटियामा ५ देखि ११ गतेसम्म कथा जारी रहने आयोजक समितिका अध्यक्ष हितेश यादवले जानकारी दिए ।

कथा प्रत्येक दिन दिउँसो २ बजेबाट शुरु भई साँझ ६ बजेसम्म जारी रहनेछ । मथुराको श्रीबरसानाधामबाट रामानुज दासजीले कथा वाचन गर्नेछन् ।

अध्यक्ष यादवले स्थानीयका साथै देशको बिभिन्न ठाउँ एवं भारतबाट समेत कृष्णभक्तहरु रथयात्रामा सहभागिता जनाउने बताए । उनका अनुसार रथयात्रामा २० देखि २५ हजारको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

Next Post

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

अर्नाको आक्रमणबाट एकको मृत्यु

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध, दुई युवक पक्राउ 

मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध, दुई युवक पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.