ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

Loading

राजविराज । प्रतिनिधी सभा सदस्य (संघीय सांसद) रन्जु झाले शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता रहेको बताएकी छन् ।

सेभ द सप्तरीद्धारा संचालित समावेशी शिक्षाको लागि सामुदायिक संलग्नता परियोजनाको आईतबार आयोजित समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सामुदायिक शिक्षा ओरालो लाग्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले देशको विकास शिक्षासँग जोडेर गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

‘ठूलो भवन मात्र बनाइदिएर हुँदैन’ उनले भनिन्, ‘शिक्षालाई कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता छ ।’

पछिल्लो समय शिक्षकको इमान्दारिता घट्दा सामुदायिक शिक्षा खस्किदैं गएको बताउँदै उनले भनिन्, ‘स्थानीय शिक्षक भएपछि यस्तो अवस्था आएको छ ।’

शिक्षालाई राम्रो बनाउन शिक्षकको जिलान्तर सरुवा गर्नुपर्ने धारणा उनले राखिन् । ‘म हुम्ला, जुम्ला भन्दिनँ । तर, सप्तरीको सिरहा र सिरहाका शिक्षकलाई सप्तरी सरुवा गर्नुपर्छ ।’

सरकारी शिक्षकलाई आफ्नै शिक्षणप्रति विश्वास नरहेको भन्दै उनले यहीं कारण आफ्नो बालबालिकालाई नीजि विद्यालयमा पढाउने गरेको उल्लेख गरिन । ‘पहिला सीडीओ, एसपीदेखि सबैका बालबालिका सामुदायिक विद्यालयमा पढ्थे’ उनले भनिन्, ‘अहिले नीजि विद्यालय रोजेपछि पनि यस्तो समस्या सृजित भएको छ ।’

आयोजक संस्था सेभ द सप्तरीका अध्यक्ष ध्रुब देवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फुल कुमारी साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सखुवाको झाडीमा बालिका मृत फेला

Next Post

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.