ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

Loading

राजविराज । सबै सराेकारबाला इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुनुपर्नेमा जोड दिइएको छ ।

अबको राजविराज योजनावद्व र दिगो विकास विषयमा संविधान सभा सदस्य रंजित कर्णले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो बताएका हुन् ।

जनताको मत लिएर जितेका जनप्रतिनिधिले समेत चासो नदिदा राजविराजको विकास हुन नसकेको बक्ताहरुको भनाई थियो ।

मुलुककै पहिलो टाउन प्लानिङ शहर भएपनि जनप्रतिनिधि र सरोकारवाला गम्भीर बन्न नसक्दा नगरपालिका पछि पर्दै गएको बक्ताहरुको भनाई छ ।

कार्यक्रमका विज्ञ बक्ता शहरी विकास विज्ञ डा. किशोर कुमार झाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक राम्रो भए राजविराजको चाँडाे विकास हुने बताए । उनले यसका निम्ति सबै इमान्दार बन्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य रन्जु ठाकुरले सबै एकजुट भए विकस सम्भव रहेको बताइन ।

उनले व्यक्तिगत स्वार्थ त्यागेर सबैलाई अघि बढ्न आग्रह गरिन ।

संविधान सभा सदस्य रन्जित कर्णले पदमा रहेकाहरुले कुनै काम गर्न नसक्दा राजविराज पछि पर्दै गएको बताए । ‘अरुले पनि जिम्मेवारी बहन नगर्दा समस्या देखिएको छ’ उनले भने ।

नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साहले भारतसँग यातायात जाेड्न सकिए राजविराजकाे चाँडो विकास हुन सक्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरूण प्रधान, नेपाल राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष दिपेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, राजविराज नगरपालिकाका पूव मेयर शैलेश चाैधरी, नेपाली कांग्रेसका युवा नेता इर्साद अन्सारी, सामाजिक अभियन्ता ध्रुब देवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

Next Post

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.