ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

Loading

राजविराज । नेकपा एमालेका राष्ट्रिय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन नभएको बताएका छन् ।

नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशनलाई शनिवार राजविराजमा उद्घाटन गर्दै उनले संघीय शासन सत्ता हातमा लिएपनि अहिलेको स्थिति हामीले चाहेजस्तो नभएको बताए ।

देशमा गरिबी, असमानता, विभेद कायमै रहेको भन्दै उनले रोजगारी समेत नहुँदा युवा शक्तिलाई विदेशिनुपर्ने बाध्यता रहकेो बताए ।

नेपालमा रोजगारी गर्नेलाई परिवार पाल्न गाह्रो भइरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न समाजवादको स्थापना आवश्यक रहेको बताए ।

कुनै पनि दलले स्पष्ट बहुमत नपाएकै कारण चाहे जस्तो संविधान बन्न नसकेको, नियम कानुनहरु पनि बन्न नसकेको बताउँदै उनले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले चाहे जस्तो काम हुन नसकेको बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उदघाटन सत्रमा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव, गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

Next Post

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.