ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले टेनिस बलमा नखेल्न क्रिकेट खेलाडीहरुसँग आग्रह गरेका छन् ।
मधेश प्रिमियर लिग (एमपिएल) तेस्रो संस्करणको मंगलबार राजविराजमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।
‘यसले राम्रा–राम्रा खेलाडीले आफ्नो खेल बिगारिरहेका छन्’ उनले भने, ‘ड्यूज बलले खेलौं । ड्युज बलमै अभ्यास गरौं ।’
धेरै युवा लागूऔषधमा लागेको बताउँदै उनले खेलकुदमा लागेर आफ्नो स्वास्थ्य राम्रो बनाउन आग्रह गरे । ‘लागूऔषध प्रयोग समाज र देशका लागि अहित छ’ उनले भने, ‘लागूऔषधमा जीवन बर्बाद नगरी पढाईसँगै खेल खेल्नुपर्छ ।’
खेल, पढाई जे प्रतिभा छ त्यसलाई प्रष्टफुटित गर्दै समाजमा रहेका विकृति हटाएर समुन्नत समाजको निर्माण गर्न उनले युवाहरुसँग अपील गरे ।
एमपिएल प्रालिका अध्यक्ष संजीबनारायण यादवको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगिताको अध्यक्ष यादवले बलिङ्ग र मुख्यमन्त्री सिंहले व्याटिङ्ग गर्दै उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

Next Post

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.