ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । सप्तरीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ हरीपुरकी १८ बर्षीया पूजा कुमारी राम मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफ्नो घरदेखि ५०० मिटर दक्षिण तीनगछिया भन्ने ठाउँस्थित पोखरी छेउमा मृत भेटिएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको हत्या गरेको जस्तो देखिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । ‘पोष्टमार्टमको रिपोर्ट आएपछि केहि भन्न सकिन्छ’ डीएसपी बस्नेतले बताए ।

युवती सोमबार राति आफ्नो भाईसँग घरमा थिइन् । उनकी आमा रामबतीदेवी राम अष्टयाममा सहभागी हुन गएकी थिइन् । पूजा आफ्ना १२ बर्षीय भाई विश्वजीतसँग थिइन् ।

विश्वजीत सुतेपछि पूजा एक्कासी हराएकी थिइन् । उनको खोजी गर्ने क्रममा मंगलबार बिहान शव भेटिएको हो ।

उनको पारिवारिक श्रोतका अनुसार पूजाको एउटा चप्पल घर अगाडि र अर्काे चप्पल केहि दूरीमा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

Next Post

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.