ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

Loading

राजविराज । मधेश प्रिमियर लिग प्रालिको आयोजना तथा मधेश प्रदेश सरकारको सहयोगमा राजविराजमा संचालित मधेश प्रिमियर लिग (एमपिएल) काे बिहिबार को पहिलो खेलमा जनकपुर सनराईजर्सले छिन्नमस्ता रुपनी मधेश राइडर्सलाई २ विकेटले पराजित गर्दे विजयी सुरुवात गरेको छ।

छिन्नमस्ता रुपनी मधेश राइडर्सले पहिले ब्याटिंग गर्दै ९ विकेट को क्षतिमा ११३ रन बनायो । उसका लागि दिपेश दासले २८, अभिशेक कार्की २१, शंकर राना १७,रोहन विक १२, संतोश कार्की ११ रनकाे याेगदान दिए ।

बलिंग तर्फ जनकपुर सनराईजर्स को तुल बहादुर मगरले ३ विकेट, विशाल सुशलिंग २ विकेट, विशाल पटेल-१,आरिफ सेख-१, रुपेश यादव-१ विकेट लिए ।

प्रतिउतरमा ब्याटिङ गरेको जनकपुर सनराईजर्स १५ ओभर ३ बलमा ९ विकेट गुमाउँदै जित हासिल गर्यो । उसका लागि विशाल पटेल ३२, अखिल सर्वन २४, विशाल सुशलिंग, आदिल खान र मयन यादव समान १२ रनको योगदान दिए ।

बलिंगतर्फ छिन्नमस्ता रुपनी मधेश राइडर्सका दिनेश अधिकारी, अभिशेक कार्की र दिवान पुनले २/२ तथा हेमन्त धामीले १ विकेट लिन सफल भए ।

खेलको म्यान अफ द म्याच विशाल कुमार पटेल भए ।

बिहिबारै भएको दोस्रो खेलमा मिथिला वारियर्स १४ रनले विजयी भएको छ ।

मिथिला वारियर्स पहिले ब्याटिंग गर्दै ९ विकेट को क्षतिमा १५८ रन बनायो । सुमित महर्जन ५३, रवि साह ३०, दिपेन्द्र सिंह ऐरी अविजित २३, बसन्त खत्री १४ र बसिर अहम्मदले १० रन बनाए ।

बलिंग तर्फ बाट काठमाण्डौ रोयल्सका अमित श्रेष्ठ ३ विकेट, रामनरेश गिरी २ विकेट तथा रुपेश सिंह,दिपेश श्रेष्ठ र नरेन साउदले १ विकेट लिए ।

प्रतिउतरमा ब्याटिङ थालेको काठमाडौं रोयल्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । काठमाडौका लागि अर्जुन साउद ३३, अमित श्रेष्ठ २४, रुपेश सिंह २४ र केशव साउदले १४ रन बनाए ।

बलिंगतर्फ मिथिला वारियर्सका दिपेन्द्र सिंह ऐरी ४ विकेट लिंदा नन्दन यादव, बसिर अहमद र बसन्त खत्रीले १/१ विकेट लिए । खेलकाे उक्त म्यान अफ द म्याच दिपेन्द्र सिंह ऐरी घाेषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दुई खेलमा कोशी दुहबी क्यापिटलविरुद्ध सप्तरी बलान बिहुल विष्णुपुर सुपरकिंगस र जनकपुर सनराईजर्सविरुद्ध मिथिला वारियर्ससबीच हुने एमपीएलका अध्यक्ष ई. संजिव नारायण यादबले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

Next Post

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.