ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

Loading

राजविराज । राजविराजमा जारी तेस्रो संस्करणको मधेश प्रिमियर लिग (एमपिएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको दुई खेलमा जनकपुर सनराईज र बलान बिहुल विजयी भएकाे छ ।

काेशी दुहबी क्यापिटललाई १९८ रनको फराकिलो अन्तरले पराजित गर्दै जनकपुर र काठमाडौ रोयल्सलाई ६ विकेटले पराजित गर्दै बलान बिहुल विजयी भएको हो ।

पहिलाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २३५ रनकाे विशाल याेेगफल बनायो । यो योगफल बनाउने क्रममा विशाल सुश्लिंगले बिष्फाेटक ब्याटिंग गर्दै अविजित ८० रन बनाए ।

यस्तै, मयन यादव ६६, विशाल पटेल ४७ र आदिल खानले २५ रनकाे याेगदान दिए।

बलिंगतर्फ साजन कुमार दास ३ तथा नवीन यादव र आयुष राैनियारले १/१ विकेट लिए ।

जवाफमा ब्याटिङ थालेको काेशी दुहबी ७ ओभर ४ बलमा अलआउट हुँदै ३७ रन मात्र बनाउन सक्यो ।

दुहबीका लागि नवीन यादव र माेहम्मद साेहिलले १५/१५ रन बनाए भने ७ जना ब्याटर खाता न खाेल्दै आउट भएका थिए।

दुहबीलाई सस्ताेमा आउट गर्न बिपिन खत्रीले किफायती बलिंग गर्दै ४, प्रदिप पासवान ३, विशाल पटेल २ तथा तुल बहादुर मगरले १ विकेेट लिए ।

खेलकाे म्यान अफ दि म्याच विशाल सुश्लिंग घाेषित भए ।

काठमान्डाै राेयल्स र बलान बिहुल सुपर किंग बिच भएकाे खेलमा टस जितेर काठमान्डाैले पहिला ब्याटिंग गर्दै १५ ओभर ४ बलमा सबै बिकेट गुमाएर ६५ रन मात्रै बनायो ।

मिलन बाेहराले ११ र रूपेश सिँहले १० रन बनाउने बाहेक अरू कुनै खेलाडीहरू दाेहाेेराे रन समेत बनाउन सकेनन् ।

बलिंगतर्फ भुवन कार्की र अरनिकाे प्रसाद यादवले ४/४ विकेट हात पार्दा राशिद खान र विवेक यादवले १/१ विकेट लिए ।

जवाफमा बलान बिहुलले ७ ओभर ३ बलमा ४ विकेट गुमाएर जीत हात पार्यो ।

जसमा ईमरान शेखले अविजित ३२ रन खेल्दै टिमलाई जित तर्फ सहज गराएका थिए।

यस्तै, लाेकेश बमले १२ रन बनाए ।

बलिंगतर्फ काठमाडौका नरेन साउदले ३ विकेट लिए ।

खेलकाे म्यान अफ दि म्याच भुवन कार्की घाेषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

Next Post

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, आधा दर्जन यात्री घाइते 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.