ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग


राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्वाहीको माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सप्तरी मार्फत आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सप्तरी कांग्रेसले लिङ्देनलाई कार्वाहीको माग गरेको हो ।

लिङ्गदेनले कपोलकल्पित, भ्रामक अभिव्यक्ति राखी संसद, जनता र समाजलाई दिग भ्रमित गरी दुष-प्रचार गर्ने कार्य गरेको ज्ञापनमा जनाइएकाे छ ।

‘राजावादीहरुको आन्दोलनमा कोटेश्वर स्थित भाटभटेनीमा भएको लुटपाटमा नेपाली कांग्रेसका सह-महामन्त्रीको छोराले लुटपाट गरेको भनी लिङ्देनले राखेको अमर्यादित भनाई प्रति हाम्रो गम्भिर आपत्ती छ’ कांग्रेसका जिल्ला सचिव सनत मण्डलले पठाएको ज्ञापनमा भनिएको छ, ‘मा. लिङ्देनको सो कदमले नेपाली जनताको बलीदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्रलाई कमजोर गर्ने दुष्प्रयास गरेको हामीले महसुस गरेका छौ।’

यस्तो विवादास्पद भनाईप्रति खेद प्रकट गर्दै ज्ञापनमा नेपाली काँग्रेसको कुन सह-महामन्त्रीको छोराले लुटपाट गरेको हो भनी प्रष्ट पार्न चुनौती दिइएकाे छ ।

यस्ता गैर जिम्मेवारपुर्ण अभिव्यक्ति दिने लिङ्गदेनलाई कानून अनुसार आवश्यक कार्वाही गर्न माग गरिएको छ । गर्दछ । समाजिक संजालमा सह-महामन्त्रीको नाम राखी समाजिक प्रतिष्ठामा आँच पुग्ने गरी भएको मान मर्दन हर्कतको घोर भत्र्सना गर्दै उक्त निन्दनीय कार्यको लागि कानून बमोजिम लगायतका मुद्दा चलाई उनलाई हदै सम्मको कार्वाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 

Next Post

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

राजविराजकी एक महिलाले आफुसहित छोरालाई पनि खुवाइन विष, छाेराकाे मृत्यु 

राजविराज कारागारबाट थुनुवा फरार 

राजविराज कारागारबाट थुनुवा फरार 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.