राजविराज । राजविराज कारागारबाट एक जना थुनुवा फरार भएका छन् ।
चाेरी मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका सप्तरीको शम्भुनाथ नगरपालिका ११ बस्ने ३५ बर्षका रमानन्द मण्डल कारागारबाट फरार भएका हुन ।
गएराती उनी फरार भएका हुन । फरार भएका उनको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1