ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजकी एक महिलाले आफुसहित छोरालाई पनि खुवाइन विष, छाेराकाे मृत्यु 

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

Loading

राजविराज । राजविराजमा एक महिलाले आफूसहित छाेरालाई पनि विष खुवाएकी छन् । छाेराकाे मृत्यु भएको छ भने उनी सिकिस्त छिन् ।

राजविराज न.पा १ चनौरा बस्ने अनिल कुमार साफीको श्रीमती अ.वर्ष २५ की काजल देवी साफीले घरायसी वादविवादको कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छाेरालाई पनि खुवाएकी हुन् ।

बीस खुवाउँदा उनका ४ बर्षका छाेरा साैरभकाे मृत्यु भएको छ ।

विष खाएका दुबैलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि घोपा धरान पठाइएकाे थियो ।

घोपा धरानबाट थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारको सौरभ कुमार साफीको मृत्यु भएको र काजल देवि साफीको साेही अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 

Next Post

राजविराज कारागारबाट थुनुवा फरार 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज कारागारबाट थुनुवा फरार 

राजविराज कारागारबाट थुनुवा फरार 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.