ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 


कोशी नहरको गेटमा फेला प¥यो लास

Loading

कंचनरूप । सप्तरीकाे कंचनरूप नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।

कंचनरुप नगरपालिका वडा नम्बर १० बदगामा स्थित पूर्व पश्चिम राजमार्गमा उदयपुरबाट बिराटनगरतर्फ जादै गरेको प्र१-०१-००१ ख ३४२० नम्बरको डल्फिन बस आफै अनियन्त्रित भई पल्टिएर आइतबार मध्यान्ह दुर्घटना भएको थियोे ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियोे । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका-२ खैजनपुरकी २२ बर्षीया कविता चौधरी र झापा गौरदह-२ का ३९ बर्षीय अनिल राई रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ७५ बर्षका बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीको सप्तकोसी नगरपालिका १ बस्ने रत्न बहादुर मग्रातीको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा दुई दर्जन भन्दा बढी घाइते भएका छ्न । दुर्घटनामा सप्तरीको सप्तकोशी नपा १ बस्ने बर्ष २१ की सुबेता दाहाल, २६ बर्षका चेतना भट्टराई, झापाका मनोज भट्टराई, मिना भट्टराई, उदयपुरकाे चौडण्डी नगरपालिका ५ बस्ने ५९ की कमला भुसालसहितका घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बस तथा बसका चालक झापाको मेची नगरपालिका ७ बस्ने ४७ बर्षका अमृत दर्जीलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

Next Post

राजविराजकी एक महिलाले आफुसहित छोरालाई पनि खुवाइन विष, छाेराकाे मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

राजविराजकी एक महिलाले आफुसहित छोरालाई पनि खुवाइन विष, छाेराकाे मृत्यु 

राजविराज कारागारबाट थुनुवा फरार 

राजविराज कारागारबाट थुनुवा फरार 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.