ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, आधा दर्जन यात्री घाइते 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने आधा दर्जन ब्यक्ति घाइते भएका छन् ।

जिल्लाको कंचनरुप न.पा. १० बदगामा स्थित पुर्ब पश्चिम राजमार्गमा उदयपुर बाट बिराटनगर तर्फ जादै गरेको प्र१-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिएर आइतबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालक फरार भएको र खोजी भैरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

Next Post

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

कोशी नहरको गेटमा फेला प¥यो लास

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

राजविराजकी एक महिलाले आफुसहित छोरालाई पनि खुवाइन विष, छाेराकाे मृत्यु 

राजविराज कारागारबाट थुनुवा फरार 

राजविराज कारागारबाट थुनुवा फरार 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.