ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

Loading

राजविराज । आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा सिटिजन्स ईन्टरनेसनल बैंकद्वारा आईतबार बिहान राजविराजमा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बैंकको बिभिन्न ठाउँमा रहेको ८ वटा शाखाका सम्पूर्ण कर्मचारीद्वारा प्रभातफेरीको आयोजना गरिएको हो । राजविराज, बोदे बर्साइन, पातो, कल्याणपुर, भारदह, कंचनपुर, फत्तेपुर र सिरहाको लहान गरी ८ वटा शाखाका कर्मचारीको सहभागितामा निकालिएको प्रभातफेरी राजविराज नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।
प्रभातफेरीपछि रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।
प्रकाश नेपाल, अमिर रहमान, प्रशान्त देव, प्रवेश मिश्रा, जिबनारायन यादव, नवीन साह, रजनिस यादव, आशुतोष झा, सन्तोष मण्डल, आरिफ हुसेन, अमल दास, बिवेक झा, राघब पोखरेल, डेबिड चौधरी, प्रतोश यादव, जनक कार्कीले रक्तदान गरेका छन् ।
बैंकका कलस्टर प्रमुख प्रकाश नेपालका अनुसार अहिले देशको ६१ जिल्लामा २०० वटा शाखाहरू मार्फत करिव १९ लाख ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

Next Post

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, आधा दर्जन यात्री घाइते 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.