ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

Loading

दिपेन्द्र पासवान

सुरुङ्गा । सप्तरीको सुरुङ्गा नगरपालिकामा मृत भेटिएकी युवती पूजा रामसँग यसअघि जर्वजस्ती करणीको प्रयास भएको खुलेको छ ।

१४ मंसिर २०७८ मा विद्यालयबाट घर फर्किने क्रममा उनीसँग गाउँकै तत्कालिन नाबालक रहेका जागेश्वर ठाकुरले बलात्कारको प्रयास गरेका थिए । त्यस बेला मृतक पूजा पनि नावालिका नै थिइन् ।

त्यस बेला जर्वजस्ती करणी उद्योगमा जाहेरी दिएकी उनको मुद्दा सप्तरी जिल्ला अदालतमा चलेको थियो ।

जर्वजस्ती करणीको जाहेरी परेपछि ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई १७ दिन हिरासतमा राखेका थिए ।

अदालतले थुन्छेक बहसका क्रममा ठाकुरलाई अदालतबाट तोकिएका तारेखमा अनिवार्य अदालतमा उपस्थित गराउने शर्तमा उनकी आमाको जिम्मा लगाउन आदेश दिएको थियो ।

अदालतले मुद्दाको फैसला गर्दा उनलाई कैद र जरिवाना तोकिएको थियो । तत्कालिन न्यायाधीश हेमन्त रावलको इजलासले जर्वजस्ती करणीको प्रयास गर्ने नावालकलाई ७ महिना १३ दिन कैद र रु ७ हजार जरिवाना तोकेको थियो ।

अदालतले कैद र जरिवाना तोक्दा उनी फरार भइसकेका छन् । सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले अदालतले आमाको जिम्मा लगाएकै बेलादेखि उनी फरार देखिएको बताए ।

पूजा मृत भेटिएपछि उनकी आमा राबबतीदेवीले प्रहरीमा जाहेरी दिएकी छन् । जाहेरीमा यो बलात्कार प्रयासको पनि जिकिर गरिएको छ ।

डीएसपी बस्नेतले पूजा मृत्यु प्रकरणमा यो कोणबाट पनि अनुसन्धान शुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

Next Post

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.