ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

Loading

राजविराज । मधेश प्रिमियर लिग (एमपिएल) काे तेस्रो संस्करणको तयारी पूरा भएको छ । मंगलबार भाेलीदेखि शुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजस्थित पविमावि खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोशी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा कुल ६ वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक मधेश प्रिमियर लिगका अध्यक्ष इन्जिनियर संजीनारायण यादवले जानकारी दिए ।

उद्घाटनका दिन एक खेल मात्रै हुने र ८ गतेसम्म दैनिक २ वटाका दरले खेल हुने आयोजकका उपाध्यक्ष तिर्थ दासले जानकारी दिए ।

१० गते सेमिफाइनलका दुबै खेल र ११ गते फाइनल हुने प्रतियोगिताका डाइरेक्टर पवन दासले जानकारी दिए । उनका अनुसार लिग चरणका १५, २ वटा सेमिफाइनल र एक फाइनल गरि कुल १८ खेल हुनेछ ।

प्रतियोगिताको उपाधी जित्ने टिमलाई रु ९ लाख १ हजार र उप विजेतालाई रु ४ लाखसहित शिल्ड प्रदान गरिने उनले बताए ।

प्रतियोगिताका सबै खेल पविमाविकै खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

Next Post

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.