ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

Loading

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले काठमाडौंकाे तिनकुनेमा एक पत्रकारको ज्यान जानेगरी भएको घट्नाकाे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयाेगसँग आग्रह गरेको छ ।

शुक्रबार आयाेगलाई इमेल मार्फत एक पत्र पठाउदै यस्तो आग्रह गरेको हो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन् हुने गरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाका सन्दर्भमा नेपाल पत्रकार महासंघ सप्तरीले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषिमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हनन्मा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गर्दै नेपाल सरकारका माननीय गृहमन्त्रीसमक्ष यही चैत १८ गते ध्यानाकर्षण पत्र पेस गरेको पत्रमा अवगत गराइएको छ ।

‘यद्यपि सरकारले ती माग पूरा गर्नेतर्फ पहल नगरेकोले महासंघ आफ्ना माग पुरा गराउन आन्दोलित रहेको अवस्था छ’ अध्यक्ष श्रवण कुमार देवले पठाएको पत्रमा भनिएको छ, ‘यही सिलसिलाममा नेपाल पत्रकार महासंघ सप्तरी आयोगबाट माग पूरा गराउन सरकारको ध्यानाकर्षणका साथै घट्नाको निष्पक्ष र स्वतन्त्र छानबिन होस् भन्ने माननीय अध्यक्ष ज्यु समक्ष आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

Next Post

‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

'सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ'

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.