ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

Loading

राजविराज । सघन शहरी तथा भवन निर्माण आयोजना, राजविराजले पटक–पटक समय लिएर पनि काम नगरेको भन्दै एक निर्माण कम्पनीसँग स्पष्टिकरण माग गरेको छ ।

कार्यालयका प्रमुख सुरेन्द्र साहले श्री डाँफे कान्छाराम देव एण्ड सायर जेभि निर्माण कम्पनीलाई स्पष्टिकरण सोधेका हुन् ।

संविभान सभा सदस्य एवं नेपाली कांग्रेसका युवा नेता रन्जित कर्णले ठेकेदार कम्पनीले काम नगरेको भन्दै सरकारी निकायमा दवाव बढाएका थिए । उनकै अगुवाईमा मंगलबार आयोजनाको कार्यालयमा बैठक बसेको थियो ।

बैठकले उक्त निर्माण कम्पनीले ठेक्का लिएको राजविराजको जनआन्दोलन चोकदेखि राम मन्दिरसम्म र मुुख्य बजारदेखि राजदेवी चोकसम्मको सडक एक साताभित्र निर्माण शुरु नगरिए ठेक्का रद्द गर्ने निर्णय गरेको छ ।

बैठक लगत्तै कार्यालय प्रमुख साहले निर्माण कम्पनीलाई पत्राचार गर्दै स्पष्टिकरण सोधेको छ ।

लिएको ठेक्काको निर्माण कार्य सुचारु नगरी यस कार्यालयको पटक–पटक ताकेता पत्रलाई समेत वेवास्ता गरिएको तथा यस कार्यालय र त्यस जेभिको प्रतिनिधीसँग बारम्बार लिखित तथा मौखिक म्यान्य्ट पनि भएको पत्रमा उल्लेख गरिएको छ ।

‘२०८२÷०२÷३० गते महानिर्देशक समेतको छलफलमा यथाशिघ्र निर्माण कार्यमा तिव्रता ल्याउन भनिएकोमा सो समेतलाई बेवास्ता गरी निर्माण कार्य शुरु नगरिएकोले तपाईलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कारवाही किन नगर्ने ? यसबारे ७ दिनभित्र स्पष्टीकरण पेश गर्न जानकारी गराईन्छ’ पत्रमा भनिएको छ ।

उक्त समयभित्र चित्त बुझ्दो जवाफ सहित निर्माण कार्य द्रूत गतिमा संचालन नगरिएमा यस आयोजनाको नाममा जारी भएको कार्य सम्पादन जमानत र अग्रिम जमानत झिकाई सम्झौतामा रहेको दफा तथा सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १४१ बमोजिम कारवाहीको प्रकृया समेत अघि बढाईने पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

Next Post

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.