ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

Loading

राजविराज । गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको घट्‌नामा निलम्बित र कावा मेयर दुवैको गल्ती देखिएको यहाँका राजनीतिक दलका नेताहरु बताएका छन् ।

शुक्रबार दिनभर जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो ठहर गर्दै दुबैलाई आत्मालोचनासहित क्षमायाचना गराउने निर्णय गरेको छ ।

बैठकले राजविराज नगरपालिकाका लेखा प्रमुख शत्रुद्यन दाससहितका कर्मचारी उपर भएको कुटपिटप्रति दुःख व्यक्त गर्दै भर्त्सना गरेको छ । कुटपिटमा संलग्नवाट आत्मालोचना गराउँदै क्षमायाचना गराउने र आन्दोलनरत कर्मचारीलाई कामकाजमा फर्किन बैठकले आग्रह गरेको छ ।

‘कुटपिट गर्नेले सो नगरे कानुन बमोजिम कार्वाही गराउन प्रकृया अघि बढाउँदा राजनीतिक दलहरुले कुनै रोकछेक गर्नेछैन्’ निर्णयमा भनिएको छ, ‘साथै मूल्यांकन गरी उचित क्षतिपूर्ती उपलब्ध गराउन राजविराज नगरपालिकालाई आग्रह गर्दछ ।’

सार्वजनिक निकायबाट भए गरेका काम कार्वाहीप्रतिको असहमति वा अन्य कुनै विषयमा हुने विरोधका कार्यक्रमका नाममा रष्ट्रिसेवक कर्मचारीमाथि हातपात भएमा जिल्ला प्रहरी कार्यालयले कानुनी कार्वाहीको प्रकृया अघि बढाउँदा जिल्लास्थित राजनीतिक दलका तर्फबाट कुनै पनि बाधा नपुऱ्याउने निर्णय समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

Next Post

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : दुई मोटरसाइकल ठाेक्किदा दुईको मृत्यु

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

कंचनरुपको नगरसभाको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.