ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरुपको नगरसभाको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

Loading

राजविराज । उच्च अदालत जनकपुर, राजविराज इजलासले कंचनरुप नगरपालिकाको ११औं नगरसभाको निर्णय कार्यान्वयन नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीश सरला मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो ।

नगरपालिकाका उप मेयर मुना कुमारी पोखरेलले दायर गरेको उत्प्रेषण, निषेधाज्ञायुक्त परमादेश रिटमा अदालतले यस्तो आदेश दिदैं दुबै पक्षलाई आगामी असार १२ गते छलफलका लागि बोलाएको छ ।

निवेदनमा अन्तरिम आदेश जारी गर्न माग गरेतर्फ दृष्टिगत गर्दा दुबै पक्ष राखी छलफल सुनी निष्कर्षमा पुग्न उप्युक्त हुने हुँदा असार १२ मा अन्तरिम आदेश छलफलको लागि पेशी तोकी सो मितिसम्मको लागि कंचनरुप नगरपालिकाको ११ औं नगर सभाको मिति २०८२÷२÷२१ मा भएको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षाीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशमा भनिएको छ ।

आदेशमा विपक्षीहरुलाई आफ्नो सबुत प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : दुई मोटरसाइकल ठाेक्किदा दुईको मृत्यु

Next Post

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

राजगढको बजेट ४९ करोड १५ लाख

राजगढको बजेट ४९ करोड १५ लाख

रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदान दिने

रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदान दिने

कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.