ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदान दिने

रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदान दिने

Loading

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदानको व्यवस्था गर्ने भएको छ ।

सोमबार आयोजना गरिएको पालिकाको सभामा यस्तो जानकारी दिइएको छ । सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष दिनेश यादवले कृषकहरुको वर्गीकरण गरी त्यसका आधारमा परिचय पत्र बितरण गरिने बताए । प्रत्येक किसानका लागि स्मार्ट मिटरको व्यवस्थापन गर्दै कृषि मिटर वापतको बिल पालिकाले भुक्तानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गरिबी न्यूनिकरण तथा रोजगारीको अवस्था बृद्धि गर्न आवश्यक रणनीति बनाइने, गाउँपालिकामा संचालित संघ, प्रदेश र स्थानीय तहका योजनामा आवश्यक श्रमिक उपलब्ध भएसम्म रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरुबाट नै काममा लगाउने, पालिकाभित्रका १५ देखि ६० बर्षसम्मका व्यक्तिहरुको नाम संकलन गरी सबै वडामा साक्षरता कार्यक्रम संचालन गरिने अध्यक्ष यादवले बताए ।

यस्तै, कक्षा १ देखि ३ सम्म अँग्रेजी माध्यममा पठनपाठ गराउने, कक्षा १ देखि १० सम्मका विद्यार्थीको परीक्षा शुल्क निःशुल्क गरिने, स्वास्थ्य चौकीहरुमा बर्थिङ्ग सेन्टर निर्माण गरी सेवा विस्तार गरिने, सबै वडाहरुमा स्वच्छ तथा सुरक्षित खानेपाानीको उपलब्धतामा जोड दिइने, सेफ्टिक टयांक सफा गर्न सहुलियत दरमा सेवा उपलब्ध गराउने, घुम्ती शौचालयको व्यवस्थापन गरिने, ज्येष्ठ नागरिकहरुको सम्मान तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने नीति रुपनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
1
+1
1

Related

Previous Post

राजगढको बजेट ४९ करोड १५ लाख

Next Post

कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.