ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

Loading

राजविराज । राजविराज मेयर कप सप्तरी महिला प्राइड लिग सिजन–२ भोलिदेखि प्रारम्भ हुँदैछ ।

स्थानीय पवि मावि खेल मैदानमा शुरु हुने प्रतियोगितामा तीन वटा टीमको सहभागिता रहने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा राजबिराज रोयल्स, खडक क्वीन र सुरूङ्गा सरभाइभल्स टिमको सहभागिता रहनेछ । प्रत्येक टिमका सप्तरीका ९ जना खेलाडी हुनेछ । ३ जना मधेशका तथा देशको अन्य ठाउँका २ जना खेलाडीको सहभागिता रहने श्रेष्ठले बताए ।

राजविराज रोयल्सको कप्तानमा साक्षी यादव, खडक क्वीनको कप्तानमा अलिशा यादव र सुरूङ्गा सरभाइभल्सका तर्फबाट साना प्रविन कप्तान छन् । प्रतियोगितामा दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।

प्रत्येक टिमले एकअर्कासँग एक÷एक वटा खेल खेल्नेछ । शिर्ष रहने दुई टोलीबीच १४ असारमा फाइनल खेल हुने श्रेष्ठले बताए ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण मधेश प्रदेश क्रिकेट संघको युटयुव पेजबाट हुने र क्रिकक्लवबाट अनलाइन स्कोरिंग हेर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने

Next Post

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.