ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

Loading

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीले आफ्नो नीजि पोखरी खन्न पालिकाको जेसिबी र इन्धन दुरूपयोग गरेको खुलेको छ ।

उनले आर्थिक बर्ष २०७९/८० र २०८०/८१ मा पालिकाको जेसिबी र इन्धन दुरुपयोग गरेको देखिएको हो । महालेखा परीक्षकको प्रतिवेदनले यस्तो औंल्याउँदै यस वापतको रु २ लाख ९ हजार ३०० असुल गर्न भनेपछि चौधरीले हालै पालिकाको राजस्व कोषमा यो रकम जम्मा गरेकी छन् ।

नगरपालिका श्रोतका अनुसार अख्तियाार दुरुपयोग अनुसन्धान आयोग समेतले यसमा चासो लिएपछि उनले हालै यो रकम नगरपालिकाको कोषमा जम्मा गरेकी हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकाको वित्तीय व्यवस्थापनमा गम्भीर चुक देखाएपछि यसलाई ध्यानमा राख्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन प्रकृया अगाडि बढाएको छ ।

नगरपालिकामा भइरहेको यस प्रकारका गतिविधि र विवादहरूले स्थानीय जनताको विश्वासमा ठूलो धक्का पुर्याएको छ । यसले नगरपालिकाको कार्यक्षमता र प्रशासनिक प्रणालीमा गम्भीर प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

Next Post

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

राजविराजका कर्मचारी काममा फर्किए, असारपछि माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने

राजविराजका कर्मचारी काममा फर्किए, असारपछि माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

खंगको हत्या प्रकरण : एक महिला पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.