![]()
राजविराज । मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
बिहीबार दिनको १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित गरिएको हो । प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले बिहीबार एक सूचना जाारी गर्दै बिहीबार दिनको १ बजे बस्ने भनिएको बैठक अर्काे सूचना नहुन्जेलसम्मको लागि स्थगित गरिएको बताएका छन् ।
मधेश प्रदेशमा अहिले आगामी आ.ब. २०८२÷८३ को बजेट विनियोजनको बिषयलाई लिएर सत्ता पक्षमै विवाद देखिएको छ ।
हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












