ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपचार गराउन गएकी महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा स्वास्थ्यकर्मी पक्राउ 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजबिराज । उपचार गराउन गएकी एक महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

सप्तरीको खडक नगरपालिका ८ कल्याणपुर बजारस्थित एडभान्स अस्पतालमा कार्यरत ल्याब एसिस्टेन्ट श्याम कुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महिलाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

गत असार १० गते मंगलबार राती ११ बजेतिर खडक नपा ८ बिसनपुरकी अंदाजी २१ बर्षिय महिलालाई मृगौलामा भएको पत्थरीका कारण पिसाव अडकेर पेट दुखे पछि एम्बुलेन्सबाट अस्पताल ल्याइएको थियोे । अस्पताल जाने बितिकै ल्याब असिस्टेन्ट मण्डलले भिडियो एक्सरेमा लगी जथाभाबी रुपमा गोप्य अंगहरुमा हात हाल्ने काम गर्न थालेको महिलाको भनाई छ ।

मण्डलले अर्को काेठामा लगी पाईप लगाएर पिसाब निकालेकाे एकछिन पुनः आफू माथी जबरजस्ती गर्न थालेको उनको भनाई छ ।

महिलाका अनुसार बेडमा सुतिरहेको बेला मण्डलले ओठमा दाँतले टोक्न थालेका थिए ।

महिलासँगै गएका उनका परिवारलाई यस्तो बताएपछि तत्काल राति भएकाले बिहान ईलाका प्रहरी कार्यालय कल्याणपुरमा गएर जाहेरी दिएको उनका पतिले जानकारी दिएका छन् ।

घटनाका आरोपित ब्यक्ति मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले सोही बेला पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईसकिएकाे सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

Related

Previous Post

भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

Next Post

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.