ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

Loading

राजविराज । नेपाली कांग्रेस सप्तरीले प्रदेश क्षेत्रिय सभापतिको निधनको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने भएको छ ।

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ‘ख’ को प्रदेश क्षेत्रिय सभापति श्याम यादवको मंगलबार राति उपचारका क्रममा निधन भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १२ निवासी यादवको असमायिक निधनले पार्टी स्तब्ध र मर्माहत भएको जिल्ला सचिव सनत मण्डलले शोक बिज्ञप्ती जारी गर्दै बताएका छन् ।

स्व. यादवको सम्मानमा जिल्ला पार्टी कार्यालय, राजविराजमा तीन दिन पार्टीको आधा झण्डा झुकाइने र श्रद्धाञ्जलीको लागि शोक पुस्तिका रााखिएको सचिव मण्डलले बताएका छन् ।

लामो समयदेखि पार्टीमा आबद्ध भई क्रियाशिल रुपमा पार्टीको गतिविधी तथा संगठन विस्तारमा योगदान पु¥याएका यादवको निधनले पार्टीलाई अपूर्णीय क्षति पुगेको जनाउँदै विज्ञप्तीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार

Next Post

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.