ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

Loading

राजविराज । मधेशको संस्कृति र रहनसहन बुझ्न एक दर्जनभन्दा बढी विदेशी विद्यार्थी सप्तरी आइपुगेका छन् । अन्तर्राष्ट्रिय भोलेन्टियर सर्भिस कार्यक्रम अन्तर्गत १६जना विदेशी विद्यार्थी यहाँ आइपुगेका हुन् ।
नेपाल युनाइटस नामक संस्थाको समन्वयमा उनीहरु यहाँ आएका हुन् । ताइबानका १४, मलेसिया र भियतनामका १÷१ जना विद्यार्थी यहाँँ आइपुगेको नेपाल युनाइटसको राष्ट्रिय निर्देशक मो. रहमानले जानकारी दिए ।
उनका अनुसार ती विद्यार्थीहरु नेशनल चुँग सिंग युनिभर्सिटी ताइबानमा अध्ययनरत छन् ।
आफूले सिकेका कुराहरु शिक्षण विधी र खेलकुदको माध्यमबाट यहाँका बालबालिकालाई सिकाउने र उनीहरुले यहाँका कुराहरु सिक्ने मुख्य उद्देश्य रहेको रहमानले बताए ।
उहाँहरु होटेलमा नभई वास्तविक घर परिवारका सदस्यहरुसँगै बसेर संस्कृति, रहनसहन भेषभूषाबारे जानकारी लिनेछन्’ उनले भने, ‘उनीहरु एउटा परिवारजस्तो बस्नुहुन्छ ।’
असार १७ देखि राजविराज आएका उनीहरु ३१ गतेसम्म यहाँ रहेर मधेशलाई नियाँल्ने र उनीहरुले सिकेका सकारात्मक कुराहरु यहाँ सिकाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

Next Post

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

राजविराज : युवकमाथि खुकुरी प्रहार 

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.