ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

Loading

राजविराज । सप्तरीको शिक्षा क्षेत्रका अग्रणी व्यक्ति डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइएको छ ।

स्व. यादवले स्थापना गरेको राजविराज २ स्थित ज्ञानज्योति इंगलिस बोर्डिङ्ग स्कुलमा बिहीबार उनको पुण्यतिथी मनाइएको हो ।

कार्यक्रममा प्याव्सन अन्तर्गतका सप्तरीका ३२ विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई पुरस्कृत गरिएको छ । उनीहरुलाई रु ५०० नगदसहित खादा र प्रमाण पत्रसहित छात्रछात्रालाई सम्मान गरिएको हो ।

एसईईमा ४ जिपिए ल्याउनेलाई चाँदीको मेडल समेत प्रदान गरिएको प्याव्सन सप्तरीका अध्यक्ष उग्रकान्त झाले जानकारी दिए ।

स्व. यादवका पत्नी सुशिलादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका बक्ताहरुले यादवको निधनले शिक्षा क्षेत्रमा ठूलो क्षति भएको बताउँदै उहाँको नाम जीवन्त राख्नुपर्ने जरुरी रहेको बताए ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शशी यादव, राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, प्याव्सन सप्तरीका अध्यक्ष उग्रकान्त झा, नेपाली कांग्रेसका उप सभापति रामकुमार यादवसहितकाले स्व. यादवको योगदानको बिषयमा चर्चा गरेका थिए ।

सप्तरी प्याव्सनका दुई कार्यकाल अध्यक्ष रहीसकेका यादवको २०८० साल जेठ ३ गते सबारी दुर्घटनामा परेका थिए । करिब डेढ महिनाको उपचारपछि समेत उनको निधन भएको थियो ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा संलग्न उनी नेपाल राष्ट्रिय प्राध्यापक संघ मधेश प्रदेशका अध्यक्ष, प्याब्सन मधेश प्रदेशका प्राज्ञिक सल्लाहकार, मैथिली साहित्य परिषद्का एवं सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

Next Post

राजविराज : युवकमाथि खुकुरी प्रहार 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

राजविराज : युवकमाथि खुकुरी प्रहार 

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.