ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

Loading

राजविराज । सप्तरीको एकै परिवारका दाजुभाई नै लागूऔषध गाँजा तस्करीमा लागेको खुलेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह निवासी दाजुभाई गाँजा तस्करीमा लागेको पाइएको हो । गाँजा तस्करी गर्ने दाजु बुधन भनिने जोगानन्द मण्डल नेपालमा पक्राउ परिसकेका छन् भने भाई अभिषेक मण्डल भारतमा पक्राउ परेका छन् ।

२४ बर्षीय अभिषेकसहित सोही ठाउँका २८ बर्षीय राजेश मण्डल र भारतको बिहार राज्य अन्तर्गत बलुवा थाना क्षेत्र निर्मली पंचायत–१ रामपुर निवासी ३० बर्षीय दशरथ सिंह पूर्वी कोशी तटबन्धबाट पक्राउ परेका हुन् ।

एमएल ५ एल २७६९ नम्बरको कारबाट नेपाल हुँदै भारततर्फ गाँजा लग्दै गरेको विशेष सूचनाको आधारमा भारतको भीमनगर प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८२ दशमलव ३६० किलोग्राम गाँजा बरामद भएको भीमनगरका थानाध्यक्ष दीपक कुमारले बताएका छन् ।

अभिषेकका दाजु जोगाानन्द नेपालकै चर्चित गाँजा तस्कर हुन् । पछिल्लो पटक उनलाई सप्तरी प्रहरीले १ असारको राति  इलाका प्रहरी कार्यालय भारदह अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

१४ पुस २०७९ मा कोशी व्यारेजको गोल घरदेखि अन्दाजी ५०० मिटर उत्तर पूर्व कोशी भंगालोको पूर्व टापुको एकान्त ठाउँमा बालुवाभित्र गाँजा भेटिएको थियो । बालुवामा खाल्डो खनी २७ वटा बोरामा वटा बोरामा राखिएको ८१० किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।

भेटिएको गाँजाको अनुसन्धानका क्रममा मण्डललाई पक्राउ गरिएको हो ।

लागूऔषध गाँजा मुद्दामा पछिल्लो पटक पक्राउ परेका बुधन भनिने जोगानन्द मण्डलबिरुद्ध यसअघि ७ वटा मुद्दा दर्ता रहेको सप्तरी प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

Next Post

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

राजविराज : युवकमाथि खुकुरी प्रहार 

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.