ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

Loading

राजविराज । राजविराज नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ दुवैतर्फ उपाधि क्रमशः हिरानन्द झा – उमेश गुप्ता र कर्ण बहादुर लिम्बु – महाकान्त चौधरीको जोडिले जितेका छन् ।

समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडीले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडीलाई सोझो सेटमा २१–११ र २१–१९ को अंकले पराजित गर्दै उपाधि जितेका हुन् ।

समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्णबहादुर लिम्बु र महाकान्त चौधरीको जोडीले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ अंकले हराउँदै सहज जित हात पारेको छ ।

दुवै समूहमा तेस्रो स्थान दुई–दुई जोडिलाई प्रदान गरिएको थियो । समूह ‘ए’ मा उदयबीर नेपाली–रामकुमार देव र दिनेश यादव–पदम बुढाथोकीको जोडीले तेस्रो स्थान हात पारेका छन् ।

समूह ‘बी’ मा सरोज तामाङ–नवीन चौधरी र रुद्र खड्का–अजय चौधरी तेस्रो स्थान प्राप्त ग¥यो ।

प्रतियोगितामा विजयी हुने समूह ‘ए’ को टोलीलाई क्रमशः रु २० हजार दोस्रो हुनेलाई रु. १० हजार र तेस्रो हुनेलाई रु ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

समुह ‘बि’ तर्फ प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु ८ हजार र तेस्रोलाई रु ४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिता समापन कार्यक्रममा न्यायाधीश दीपक दाहाल, राजविराजका कार्यवाहक नगर प्रमुख ईसरत परबिन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वडा नम्बर २ का वडा अध्यक्ष अरूण यादव र ८ का अध्यक्ष जयनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।

सप्तरी युथ नेपालको आयोजनामा राजविराज २ स्थित कभर्ड हलमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

Next Post

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

राजविराज : युवकमाथि खुकुरी प्रहार 

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.