ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजका कर्मचारी काममा फर्किए, असारपछि माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने

राजविराजका कर्मचारी काममा फर्किए, असारपछि माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने

Loading

राजविराज । नगरपालिकाका कर्मचारीहरु शुक्रबार (आज) देखि काममा फर्किने भएका छन् । असार मसान्तमा भुक्तानीसहितका काम प्रभावित हुने भन्दै कार्यपालिकाको आग्रह बमोजिम कर्मचारी काममा फर्किन लागेका हुन् ।

कर्मचारीको मागलाई यथावत राखी कर्मचारी तत्कालका लागि आन्दोलन छाडेर काममा फर्किने भएका हुन् । साउनको पहिलो साता मागको सुनुुवाई गर्ने बिहीबार बसेको कार्यपालिका बैठकमा छलफल भएको छ ।

बैठकले कर्मचारीको मागलाई सकारात्मक रुपमा लिएको कर्मचारीले बताएका छन् ।

‘कार्यपालिका बैठकमा हाम्रो जायज मागहरुप्रति दिईएको चासोप्रति यस ईकाइ समितिले सकारात्मक पहल भएको कुरालाई मनन गर्दै तथा कार्यपालिका वैठक मार्फत गरिएको निर्णय वमोजिम साउनको पहिलो सातामा पुनः छलफल तथा सहमतिका आधारमा हुने गरी कानून बमोजिम जायज माग तथा क्षतिपुर्ति समेत पुरा गर्ने र दोषी माथि आवश्यक कारवाही गर्ने प्रतिवद्धता गरेको छ’ नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराजका अध्यक्ष कल्पना देवले विज्ञप्ती जारी गर्दै बताएकी छन् ।

उनले यस ईकाइ समितिद्धारा गरिएको सम्पूर्ण संघर्षका कार्यक्रमहरु असार मसान्तलाई मध्यनजर गरी तत्काल स्थगित गरिएको बताएकी छन् । कार्यपालिकाको निर्णय वमोजिम तोकिएको समयसिमा भित्र जायज माग¸ क्षतिपुर्ति तथा दोषी माथि कार्वाही नभए पुनः यस ईकाइ समितिको वैठक बसी संघर्षका कार्यक्रमहरु घोषणा गरिने विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

Next Post

खंगको हत्या प्रकरण : एक महिला पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

खंगको हत्या प्रकरण : एक महिला पक्राउ

सीमान्तकृत महिलाको नेपाल प्रहरीमा जागिर खाने अपेक्षा

सीमान्तकृत महिलाको नेपाल प्रहरीमा जागिर खाने अपेक्षा

भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

उपचार गराउन गएकी महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा स्वास्थ्यकर्मी पक्राउ 

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.